Tuesday, July 22, 2025

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीका ५ नेताहरूले आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनमा गत निर्वाचन (२०७९) मा  उठेका उम्मेदवारलाई प्राथमिकता दिन सुझाएका छन् । 

Tata

मंगलबार बिहान देउवा निवास बुढानीलकण्ठ पुगेका पूर्व उपसभापतिहरू गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा पूर्वसहमहामन्त्री डा. प्रकाशशरण महतले २०७९ को निर्वाचनमा उम्मेदवार भएका बालकृष्ण खाणलाई उम्मेदवार बनाउन सुझाएका हुन् । खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका थिए ।

उक्त भेटमा सहभागी पूर्वउपसभापति श्रेष्ठले पुरानै उम्मेदवार उठाएर जसरी भए पनि जित्ने तरिकाले लाग्न सुझाइएको जानकारी दिए । ‘पुरानै उम्मेदवार उठाएर हुन्छ कि के गरेर हुन्छ, कांग्रेसले नै रूपन्देही ३ मा विजय हासिल गर्ने गरी सभापतिजी अघि बढ्नुपर्छ भनेर कुरा राख्यौँ,’ पूर्वउपसभापति श्रेष्ठले भने ।’ जवाफमा सभापति देउवाले सल्लाह गर्दै जाऔँला भन्ने जवाफ दिएका जानकारी श्रेष्ठले दिए । 

Shivam Cement

०७९ मा भएको निर्वाचनमा खाण राप्रपा नेता दीपक बोहोरासँग यसै निर्वाचन क्षेत्रमा पराजित भएका थिए । बोहोराको निधनपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।

Thursday, October 28, 2021

Demo of views.

Wednesday, December 16, 2020

 Hello, This is me.


───────────────────────────────────────────

───────────────────────────────────────────

───────────────────────────────────────────


Vistors

Flag Counter

पात्रो

नेपाली सेना

शशस्त्र प्रहरी बल

धेरै पटक हेरिएको पोष्ट

नेपाल प्रहरी

Categories

psc ( 1 )

Advr_Price_1

Advr_Price_1

Advr_Price_2

Advr_Price_2

Tags

psc (1)
Powered by Blogger.

Search This Blog

3/related/default
ads banner
Developed by ❤️ - Blogger Templates at Piki Templates | Distributed by Free Blogger Templates

Made with Love by

Grid Mag Template is Designed Theme for Giving Enhanced look Various Features are available Which is designed in User friendly to handle by Piki Templates Developers. Simple and elegant themes for making it more comfortable

feate

featured/recent

Pages

Popular Posts

लाेकसेवा अायाेग

शिक्षकसेवा अायाेग

नेपाल सरकार

नेपाल विधुत प्राधिकरण

नेपाल राष्ट्र बैक

राष्ट्रिय बानिज्य बैक

Featured Post

रुपन्देही–३ उपनिर्वाचन : खाणलाई उम्मेदवार बनाउन देउवालाई सुझाव

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीका ५ नेताहरूले आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनमा गत निर्वाचन (२०७९) मा  उठ...

Recent

Popular Posts